Jump to content

Page:Laxmi nibandhasangraha.pdf/99: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हास्यरस हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप- रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकृत्याउँछ । हामी आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछ..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हास्यरस
{{x-larger|'''हास्यरस'''}}
 
हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप-
हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप-
 
रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकुत्याउँछ । हामी
रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकृत्याउँछ । हामी
आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछौं, त्यसकारण
आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछौं, त्यसकारण
स्वाभाविक र आदती तवरहरूमा पनि हास्यरसको प्रादुर्भाव हुन सक्तछ;
स्वाभाविक र आदती तवरहरूमा पनि हास्यरसको प्रादुर्भाव हुन सक्तछ;
तर विरोधको चैतन्यको साथ मात्र । हामी भन्न सक्तैनौं कि प्रकृतिमा
तर विरोधको चैतन्यको साथ मात्र । हामी भन्न सक्तैनौं कि प्रकृतिमा
विरोधहरू छैनन्‌; तर तिनीहरूको साम्यभाव झल्कँदा त हामीलाई
विरोधहरू छैनन्‌; तर तिनीहरूको साम्यभाव झल्कँदा त हामीलाई
हाँस्न मन लाग्दैन । हामी कुतकुतिन्नौं तर शान्त चेष्टा राख्तछौं । तैपनि
हाँस्न मन लाग्दैन । हामी कुतकुतिन्नौं तर शान्त चेष्टा राख्तछौं । तैपनि
एकै कुरामा एक टक्करको ध्यान लगाउँदा हामीलाई प्रकृतिले पनि
एकै कुरामा एक टक्करको ध्यान लगाउँदा हामीलाई प्रकृतिले पनि
हँसाउन सक्तछिन्‌ जब जीवनका साभ्यभावसँग नमिल्ने केही खडबड र
हँसाउन सक्तछिन्‌ जब जीवनका साभ्यभावसँग नमिल्ने केही खडबड र
बिरोध हाम्रो होशमा टड्कारिँदै आउँछ । मानिसले आफ्नो मुख ऐनामा
विरोध हाम्रो होशमा टड्कारिंदै आउँछ । मानिसले आफ्नो मुख ऐनामा
 
हेर्दा हाँस्न मन लाग्दैन, त्यहाँ साम्य देख्तछ; तर आफ्नो नाकको ऊँचा
हेर्दा हाँस्न मन लाग्दैन, त्यहाँ साम्य देख्तछ, तर आफ्नो नाकको उँचा
रेखामा र घोक्रिलोपनमा धेरै बेर एकोहोरो ध्यान चर्को पारे हामीलाई
रेखामा र घोक्रिलोपनमा धेरै बेर एकोहोरो ध्यान चर्को पारे हामीलाई
हाँसो उठ्तछ । 'छि: के होला यस्तो मुरली जस्तो या तोरियाधोक्रोजस्तो ।
हाँसो उठ्तछ । 'छि: के होला यस्तो मुरली जस्तो या तोरियाधोक्रोजस्तो ।
 
त्यो पनि प्वाल परेको दुई ठाउँमा, सिंगान आउने, झुस्मुसे, डाँडीदार,
त्यो पनि प्वाल परेको दुई ठाउँमा, सिंगान आउने, 'झुस्मुसे, डाँडीदार,
लम्बे हाँसोउठ्तो चुच्चेपना र बराबर छिक्का उठ्ने–कुतकुती लागेर !'
लम्बै हाँसोउठ्तो चुच्चेपना र बराबर छिक्का उठ्ने-कुतकती लागेर !'
 
मान्छे एकोहोरो ध्यानमा भन्दछ, त्यस्तै समुच्चा शरीरको चित्रमा केही
मान्छे एकोहोरो ध्यानमा भन्दछ, त्यस्तै समुच्चा शरीरको चित्रमा केही
उपहास पाइन्न, तर जब हामी हिंड्दाखेरि हातहरूमा एक टङ्कारको
उपहास पाइन्न, तर जब हामी हिंड्दाखेरि हातहरूमा एक टङ्कारको
ध्यान लगाउँछौं तब मान्छे कस्तो उपहासपात्र जस्तो लाग्दछ । चचहरी-
ध्यान लगाउँछौं तब मान्छे कस्तो उपहासपात्र जस्तो लाग्दछ । चचहरी-
 
चचहरी मानौं दुई लम्बे झुण्डन सधैँ पीङै खेलिरहेछन्‌ । बीचमा भाँचिने
चचहरी मानौं दुई लम्बे झुण्डन सधैँ पीडै खेलिरहेछन्‌ । बीचमा भाँचिने
 
पाँच औंलाका बेमिल्ती पुछारहरू तर्लङ्ग परिरहेछन्‌ । अनि पयर ! मानौं
पाँच औंलाका बेमिल्ती पुछारहरू तर्लङ्ग परिरहेछन्‌ । अनि पयर ! मानौं
हरहमेशा दुइटा खुट्टाले भकुण्डो खेलेझैँ छ; यो उचाल्यो, त्यो थचात्यो,
हरहमेशा दुइटा खुट्टाले भकुण्डो खेलेझैँ छ; यो उचाल्यो, त्यो थचार्यो,
 
यल्ले हान्यो, त्यल्ले हान्यो 'मानौं सधैँको ढिक्किच्याउँ छ' अनि यस्तै
यल्ले हान्यो, त्यल्ले हान्यो 'मानौं सधैँको ढिक्किच्याउँ छ' अनि यस्तै
 
विचार गर्दै हिंडुवा जन्तु आफ्नै उपहासिताले हाँसेर हिंड्छ तब हाँसो
बिचार गर्दै हिंडुबा जन्तु आफ्नै उपहासिताले हाँसेर हिँड्छ तब हाँसो
कसरी उद्तछ ? जब हामी हाम्रो स्वाभाविक सौन्दर्यको चैतन्यसँग
कसरी उद्तछ ! जब हामी हाम्रो स्वाभाविक सौन्दर्यको चैतन्यसँग
९०लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 15:27, 16 February 2025

This page has been proofread

हास्यरस

हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप- रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकुत्याउँछ । हामी आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछौं, त्यसकारण स्वाभाविक र आदती तवरहरूमा पनि हास्यरसको प्रादुर्भाव हुन सक्तछ; तर विरोधको चैतन्यको साथ मात्र । हामी भन्न सक्तैनौं कि प्रकृतिमा विरोधहरू छैनन्‌; तर तिनीहरूको साम्यभाव झल्कँदा त हामीलाई हाँस्न मन लाग्दैन । हामी कुतकुतिन्नौं तर शान्त चेष्टा राख्तछौं । तैपनि एकै कुरामा एक टक्करको ध्यान लगाउँदा हामीलाई प्रकृतिले पनि हँसाउन सक्तछिन्‌ जब जीवनका साभ्यभावसँग नमिल्ने केही खडबड र विरोध हाम्रो होशमा टड्कारिंदै आउँछ । मानिसले आफ्नो मुख ऐनामा हेर्दा हाँस्न मन लाग्दैन, त्यहाँ साम्य देख्तछ; तर आफ्नो नाकको ऊँचा रेखामा र घोक्रिलोपनमा धेरै बेर एकोहोरो ध्यान चर्को पारे हामीलाई हाँसो उठ्तछ । 'छि: के होला यस्तो मुरली जस्तो या तोरियाधोक्रोजस्तो । त्यो पनि प्वाल परेको दुई ठाउँमा, सिंगान आउने, झुस्मुसे, डाँडीदार, लम्बे हाँसोउठ्तो चुच्चेपना र बराबर छिक्का उठ्ने–कुतकुती लागेर !' मान्छे एकोहोरो ध्यानमा भन्दछ, त्यस्तै समुच्चा शरीरको चित्रमा केही उपहास पाइन्न, तर जब हामी हिंड्दाखेरि हातहरूमा एक टङ्कारको ध्यान लगाउँछौं तब मान्छे कस्तो उपहासपात्र जस्तो लाग्दछ । चचहरी- चचहरी मानौं दुई लम्बे झुण्डन सधैँ पीङै खेलिरहेछन्‌ । बीचमा भाँचिने पाँच औंलाका बेमिल्ती पुछारहरू तर्लङ्ग परिरहेछन्‌ । अनि पयर ! मानौं हरहमेशा दुइटा खुट्टाले भकुण्डो खेलेझैँ छ; यो उचाल्यो, त्यो थचार्यो, यल्ले हान्यो, त्यल्ले हान्यो 'मानौं सधैँको ढिक्किच्याउँ छ' अनि यस्तै विचार गर्दै हिंडुवा जन्तु आफ्नै उपहासिताले हाँसेर हिंड्छ तब हाँसो कसरी उद्तछ ? जब हामी हाम्रो स्वाभाविक सौन्दर्यको चैतन्यसँग