Jump to content

Page:Laxmi nibandhasangraha.pdf/95: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम जी..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको
जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको
चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै
चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै
पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम
पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम
 
जीवन छ, उत्तम जीवनमा कला छ र सिर्जना नै सभ्यताको ताजा मुहार
जीवन छ, उत्तम जीवनमा कलाछ र सिर्जना नै सभ्यताको ताजा मुहार
हो।
हो।
 
{{nop}}
८६/लक्ष्मी निबन्ध-सग्रह

Latest revision as of 14:42, 16 February 2025

This page has been proofread

जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम जीवन छ, उत्तम जीवनमा कला छ र सिर्जना नै सभ्यताको ताजा मुहार हो।