Jump to content

Page:Laxmi nibandhasangraha.pdf/76: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीँ छ फूलको मोहनी अहा ! भ॑ँवराले गुलियो रस चुसिरहेछ। म अर्को अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस । एक अंग्रेजी कवि..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीँ
चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीं
 
छ फूलको मोहनी अहा ! भँवराले गुलियो रस चुसिरहेछ । म अर्को
छ फूलको मोहनी अहा ! भ॑ँवराले गुलियो रस चुसिरहेछ। म अर्को
 
अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस ।
अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस ।


Line 9: Line 7:
त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं
त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं
हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको
हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको
वाटिकामा यसले क्रतु र स्थानको सीमा नाघ्दछ । पृथ्वीमा तुसारो परोस्‌
वाटिकामा यसले ऋतु र स्थानको सीमा नाघ्दछ। पृथ्वीमा तुसारो परोस्‌
तर मभित्र पसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही
तर मभित्र यसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही
रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्‌, खुशब्‌
रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्‌, खुशबू
दिइरहेछन्‌ । फूलहरूले हदयलाई सुन्दरतिर
दिइरहेछन्‌ । फूलहरूले हृदयलाई सुन्दरतिर खिचिरहेछन्‌ । यिनीहरूद्वारा
न्दरतिर खिचिरहेछन्‌ । यिनीहरूद्वारा
हामी त्यस सौन्दर्यको देशमा पस्तछौं, यहाँ हरेक कदममा विचित्र आनन्द
हामी त्यस सौन्दर्यको देशमा
 
, यहाँ हरेक कदममा विचित्र आनन्द
 
छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ ।
छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ ।


Line 23: Line 17:
मेरो हृदय सुन्दर रूप लिएर फुल्न खोज्दछ, तर साधारण मूलसडकको
मेरो हृदय सुन्दर रूप लिएर फुल्न खोज्दछ, तर साधारण मूलसडकको
मैला छारोले यसलाई दिनदिनै मैल्याइरहेछ, धूलोले छाइरहेछ । मेरो
मैला छारोले यसलाई दिनदिनै मैल्याइरहेछ, धूलोले छाइरहेछ । मेरो
फुल्ने आकांक्षा फुट्न नपाएको कोपिला भइरहेछ । मेरो विकासलाई
फुल्ने आकांक्षा फुट्न नपाएको कोपिला भइरहेछ । मेरो विकासलाई
अनेक धन्दाले हावा छेकिरहेछन्‌ । म बाहिर निस्कन छटपटाइरहेछु, तर
अनेक धन्दाले हावा छेकिरहेछन्‌ । म बाहिर निस्कन छटपटाइरहेछु, तर
मेरो जरामा कीराले शिकार खेलिरहेछ, मभित्र फुल्ने सम्भावना रहेको
मेरो जरामा कीराले शिकार खेलिरहेछ, मभित्र फुल्ने सम्भावना रहेको
छ, तर कोपिलैमा वैलाउन लागिरहेछ । आफ्नो असुन्दर जीवनमा म
छ, तर कोपिलैमा वैलाउन लागिरहेछ । आफ्नो असुन्दर जीवनमा म
घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस !
घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस !
फूलसँग आफ्नो जीवनको महान्‌ उपदेश सिक, हृदयमा कोमलतालाई
फूलसँग आफ्नो जीवनको महान्‌ उपदेश सिक, हृदयमा कोमलतालाई
अवकाश दे; सुन्दर भावहरूको रङ्ग चढाक, भित्री जीवनमा त्यो दिव्य
अवकाश देऊ; सुन्दर भावहरूको रङ्ग चढाऊ, भित्री जीवनमा त्यो दिव्य
सङ्घति त्यो लयदार मिलाप आउन देङ
सङ्गति त्यो लयदार मिलाप आउन देऊ


हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर
हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर
यिनको विकासलाई प्रशस्त समय र प्रयास चाहिएको थियो !


यिनको विकासलाई प्रशस्त समय र प्रयास चाहिएको थियो !
अघिल्लो वर्षको हावाले छरेको एउटा सानो बीज माटोभित्र
अघिल्लो वर्षको हावाले छरेको एउटा सानो बीज माटोभित्र
कतातिर लुकिरहेको थियो, हिउँदको शासना खाएर तुषारोमनि यसले
कतातिर लुकिरहेको थियो, हिउँदको शासना खाएर तुषारोमनि यसले
जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न
जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न
 
जीवनशक्तिले, माटोको कलिलो अवस्थामा मौका पाएर खुला घाम-
जीवनशक्तिले, माटोको कलिलो
हावातर्फ यो उज्यालो जगत्‌तिर फैलिन कोशिश गर्यो । माटोतल जरा
 
अवस्थामा मौका पाएर खुला घाम-
 
हावातर्फ यो उज्यालो जगततिर फैलिन कोशिश गत्यो । माटोतल जरा
 
फूल/६७

Latest revision as of 12:59, 15 February 2025

This page has been proofread

चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीं छ फूलको मोहनी अहा ! भँवराले गुलियो रस चुसिरहेछ । म अर्को अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस ।

एक अंग्रेजी कवि भन्दछन्‌, 'सौन्दर्यको चीज सधैंको आनन्द हुन्छ । सुन्दर चीज कहिल्यै मर्दैनन्‌ । आज जुन गुलाब फुलिरहेछ, त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको वाटिकामा यसले ऋतु र स्थानको सीमा नाघ्दछ। पृथ्वीमा तुसारो परोस्‌ तर मभित्र यसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्‌, खुशबू दिइरहेछन्‌ । फूलहरूले हृदयलाई सुन्दरतिर खिचिरहेछन्‌ । यिनीहरूद्वारा हामी त्यस सौन्दर्यको देशमा पस्तछौं, यहाँ हरेक कदममा विचित्र आनन्द छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ ।

फूल देखेर मानिस आफ्नो असुन्दर जीवनउपर शरम मान्दछ । मेरो हृदय सुन्दर रूप लिएर फुल्न खोज्दछ, तर साधारण मूलसडकको मैला छारोले यसलाई दिनदिनै मैल्याइरहेछ, धूलोले छाइरहेछ । मेरो फुल्ने आकांक्षा फुट्न नपाएको कोपिला भइरहेछ । मेरो विकासलाई अनेक धन्दाले हावा छेकिरहेछन्‌ । म बाहिर निस्कन छटपटाइरहेछु, तर मेरो जरामा कीराले शिकार खेलिरहेछ, मभित्र फुल्ने सम्भावना रहेको छ, तर कोपिलैमा वैलाउन लागिरहेछ । आफ्नो असुन्दर जीवनमा म घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस ! फूलसँग आफ्नो जीवनको महान्‌ उपदेश सिक, हृदयमा कोमलतालाई अवकाश देऊ; सुन्दर भावहरूको रङ्ग चढाऊ, भित्री जीवनमा त्यो दिव्य सङ्गति त्यो लयदार मिलाप आउन देऊ ।

हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर यिनको विकासलाई प्रशस्त समय र प्रयास चाहिएको थियो !

अघिल्लो वर्षको हावाले छरेको एउटा सानो बीज माटोभित्र कतातिर लुकिरहेको थियो, हिउँदको शासना खाएर तुषारोमनि यसले जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न जीवनशक्तिले, माटोको कलिलो अवस्थामा मौका पाएर खुला घाम- हावातर्फ यो उज्यालो जगत्‌तिर फैलिन कोशिश गर्यो । माटोतल जरा