Jump to content

Page:Sunko bihani.pdf/20

From Nepali Proofreaders
This page has been proofread
मास्टरजी

बोके दाढी चुस्स परेको सानो चिउँडोको आधार ।
तहलाइन्छन् काला जूँघा दुइ औंलाले वारंवार ॥
हात दाहिना बेत छ लामो अथवा चड्कनच्यूरा ॥
लुले लुले भै दहरा चड्कन दिन सक्छन् ती एक हजार ॥