This page has been validated
राधा-कृष्ण
(१)
उपर कदमछाया, पासमा कामधेनु
प्रणयसित लिएको हातमा दिव्य वेणु ।
मधुर युगल राधाकृष्णको मूर्ति खास
विषय-विकल मेरो चित्तमा होस् प्रकाश ॥
(१)
उपर कदमछाया, पासमा कामधेनु
प्रणयसित लिएको हातमा दिव्य वेणु ।
मधुर युगल राधाकृष्णको मूर्ति खास
विषय-विकल मेरो चित्तमा होस् प्रकाश ॥