(२०) मित्रवर्ग !! उठ ईश्वरलाई सम्झ भक्तिसित माथ झुकाई । भारि तारि कस होश सम्हाल सत्य कर्म-पथमा पद हाल ॥ (२१) भन्दछू प्रणयले सबलाई जो हुने भइसक्यो अबलाई । मित्रवर्ग ! उठ मार्ग समाऊँ प्रेमपूर्वक मिली सब जाऊँ ॥[1]