This page has not been proofread
केदार-दर्शनको रहस्य
लाखौँ चोसे र मोसे विषयसुख-शिलाशंल चिर्दै बहेकी
श्रद्धा-मन्दाकिनीको विकट तटतटै भै चनाखो विवेकी ।
कैलासोपत्यकाको सुमधुर छविमा घुस्छ जो भक्तिसाथ
तीर्थाऽऽत्मा तीर्थवासी उहि जन मनले देख्छ केदारनाथ ॥