Lalitya bhag 1 ra 2/satya sandesh 8
Appearance
सत्य सन्देश
मेरो जीवन पुष्पको जगतले पाओस् मिठो वासना
आओस् सौरभ विश्वको पनि ममा भन्ने भए चाहना ।
आफूमा तिमी दोष खोज गुणको गर्वीपना दूर होस्
अर्काको गुण खोज दोषहरुको चर्चा, चियो क्यै नहोस् ॥