This page has been proofread
अध्यात्म-वाटिकाको सानू सुगन्धी फूल
लाई सर्र कुचो छिटो जल चिसो सम्पूर्ण ढोका थुनी
खम्बाभित्र पसी, सुटुक्क नखसी त्यो तुच्छ खम्बा पनि ।
ढालीद्यौ, घर बिर्सिद्यौ, तर तिमी आनू बिचैमा बस
जानौला अनि पो सुधामय मिठो वेदान्त-विद्या-रस ॥