This page has not been proofread
तब एक शब्द त्यहाँ सिके । जुन सम्िँदा बिपना
गले:॥
सपना समान सुकोमल । मृद् “प्रेम नाम छ कोपिले ॥ वनबाल हे! तँ प्रवालका ।
. मृदु मञ्जरीहरु पारखी॥ अब झन् बुझे यस शब्दमा ।
कति जादु यी हँसिला बले ? तँ पनी बुझी यस भावको ।
नव जादुकी मृदु चाखले ॥ कति 'खेँ' र मुस्मुस मुस्किकँ ।
हुन
गै यहाँ
लहरा
फुले॥
मनमा
त्यसै
सपना
हुने॥
न बताउँछन् जनले यहाँ । मृदु शब्द यी प्रभु ओठको ।
छ
अभाषिता$$शय छाउने ॥ यस शब्दले तर एकलो । जग क्या भयो छविमा खुला !” यति शब्दले मृगशावमा । उपदेशसाध जाकुन्तला॥
प्रकृति-प्रभा अब भै खुला । त्यसलाइ हेर्न भनीकन॥
हलुका लिई- कुसुमी गति । अब
निस्किइन्
वनमालती ॥
(४१)
छवि मिर्मिरे अब पट
पूर्वको
खग
खोज्दछन्
रङ्गियो । गरि
छिर्बिरे॥
रँग उर्लियो सुन लालिमा । चिडिया बने अति चिर्बिरे ॥ रविका प्रजा पशु ब्यूँझिए । रँगिँदा
घन ॥
११९