Jump to content

Page:Shakuntala.pdf/163

From Nepali Proofreaders
Revision as of 16:15, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "पशु शस्यमा असली छिटा हुन आँग पर्शन आउँछ ॥ सपना पनी हँसिला बनी । बिपनातिरै सरिआउँछ ॥ बिचरो उठी नबुझी कुरा । अध-आँख चारु अनि फूल आधि उठी कुनै । कराउँछ ॥ मोहडा फरकाउँछ ॥ उडु चम्किने नि...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पशु शस्यमा असली छिटा हुन आँग पर्शन आउँछ ॥

सपना पनी हँसिला बनी ।

बिपनातिरै

सरिआउँछ ॥

बिचरो उठी नबुझी कुरा । अध-आँख

चारु

अनि फूल आधि उठी कुनै ।

कराउँछ ॥

मोहडा फरकाउँछ ॥ उडु चम्किने निशि चम्चम ! दुगा बन्द हुन्छ, निदाउँछ ॥ रवि-रश्मिको पहिलो छटा-

सित भै पहाड खुलाउँछ ॥ यति ब्यूँझिँदो र किसानले । हरिनामले

सुख

गनगन्न भै तब बज्दछन्‌ ।

जलतीरमा

पाउँछ॥

सुन-मन्दिर ॥

(३९) भरिँदै छटा अब शून्यमा ।

दिन जन्म-उत्सव पाउँछ ॥ यस कालमा मृगको शिशु ।

वन-वल्लरीनिर आउँछ ॥ शिर मिर्गको मसिनो टुसे । र

उचालिँदी

रँगको

अति स्नेहले करले छुँदी । तब

भन्दछिन्‌

(४०)

गला ॥

वनकोपिला ॥

“सपनाविषे वनमा पुगीकन नीँदमा मन-चक्षुले ॥ शिखि-पुच्छ पूण “सुन्दर । मुरली प्रभुजी मिले॥