This page has not been proofread
सब प्रेम हो, बुझ सुन्दरी ।
ध्वनिमा छ जो मुरली भरी ॥” यति बातलें अलि जिल्ल ती । अरु प्रश्न गर्न विचार्दथिन्॥ तब झद् भल्याँस्स बनी उठिन् ।
जब
अब
मिर्मिरे नभ
प्रातले
मधुर प्रवात रवि दूर भै छवि 'दिन'
मघु
भो
अलि॥
वनपातमा ।
उठाउँछ॥ मिर्मिरे।
सूचना
दिन
(३८)
आउँछ॥
शीतको लहरीसरि ।
तुहिन-प्रभावित
मिर्मिरी ॥
बिउँफझी हवा अचली चली । गति मन्द ली लहराउँछ ॥ अलि सिर्सिरी हलुका गरी । मू कमल्जरी उ रसाउँछ॥
अनि
सपना
-पनको टुना । किनार
सुहाउँछ ॥
पहिला चरा वन-नीडमा । सपना-पुछार कराउँछ ॥ क्षितिज प्रभा-पट पूर्वको ।
नव
आशतुल्य
रछाउँछ ॥
तल
टप्किँदै
लाउँछ ॥
कुइरो बनी कण शीतको
फुल
अन कृष्णता पछि रूपले । रँग राग धेर समाउँछ॥
मृदु तारका नभ-नीलिमा । मधुरो गरी मुसकाउँछ॥ अलि सर्सरे वनका मुना । पहिलो प्रभा झलकाउँछ ॥
१४७