उदित रवि उज्यालातुल्य ती सामु आए ।
बिहगहृदय तृष्णा ती प्रजाको नुझाए ॥ वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने ।
दिनभर जुन छेक्ध्यो ज्योति भर्ने मुहार ॥
छविमय छ बनेको मिष्ट मुस्कानदार ।
(४)
“अब सब घर जाओ एकलो बढ्नछु पाई ।
सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥
मुनिवरहरु बस्नै यो हरीयो निवास । मधुर कुसुम फुल्ने स्वर्गको भावना
७)
छ॥
तप, जपसित बस्दा मोहिनी दिव्य आई । हृदयकन छुनेछन् प्रेम झैं मुस्क्राई ॥ जुन क्राषिहरु खोज्छन् वन्य मीठो विभूति । नयननिकट बन्छिन् आज
मेरी यहीँ ती॥”
(६) वबिहसित मुख हेर्छन् अर्थले ती सँगीमा ।
अनौठा भट्ट आकारिँदामा ॥ “अब वन वनचारी जङ्गाली-प्रेम धारी ।
ड्रिजउपर
हुँदामा
आज
रित्तो भकारी ॥
(७) वन कुसुम मुसारी कन्द कोक्याउँदाले ।
उदरकन बटारी ह्वौ वनैया भिखारी॥ म त रहन नसक्ने, लड्डुको ढड्डु भारी ।
'शहरतिर हिँडेँ है हात ठण्डा बटारी ॥”
वचन
यति लगाई
हिँड्न तम्सेर भन्छ ।
"महल घन म पाउँ ताजलाई सिँगारी ॥ रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी ।” (८)
१