Jump to content

Page:Shakuntala.pdf/159

From Nepali Proofreaders
Revision as of 12:50, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "अब के गरी कुन युक्तिले । यशदारको ॥ बनी नजिकै दिनु सूझ यो दिलको निको । न त बोलिने न त रङ्िनै ? न त चालमा मृदु भन्गिने । कुन चित्रमा मन रङ्गिने ? (२८) किन लाग्छ खँ गहमा यसै ? किन चित्त विट्व...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

अब के गरी कुन युक्तिले ।

यशदारको ॥

बनी

नजिकै

दिनु सूझ यो दिलको निको ।

न त बोलिने न त रङ्िनै ? न त चालमा मृदु भन्गिने । कुन चित्रमा मन रङ्गिने ? (२८)

किन लाग्छ खँ गहमा यसै ? किन चित्त विट्वल भौ त्यसै ?

किन हेरेँ हेइँ भयो सदा । किन खोजुँ खोजुँ जतातता मधु-सञ्चयीकन नव चाल जन

?

(२९)

शानले ।

परीहरू

डाक्दछन्‌ ॥

चारु सिँगारदैहि ।

कोयली

रस

लाग्दछन्‌ ॥

तब के त्यसै गरी शानमा । क मृदु भाव

यो छ (३२०)

फझुलाइने

?

जसरी लताहरू डाक्दछन्‌ । मलय-प्रवात वँसन्तमा ॥

मनको

कुरा मृदु अङ्गले ।

त्यसरी कि बन्छ सुभाषित कित पुष्पतुल्य सुवासित ?” (३१)

?

यति सोच्दछिन्‌ मनमा तिनी ।

किन चारु ती नखरा गरी॥ अलि नक्कली रुन सुन्दरी ।

मृदु

१४४

हाँस्दथिन्‌

(३२२)

चपलासरि

?