This page has not been proofread
कलिली तिनी क्रिही बनी । अलि सोच्दछिन् मृदु प्रश्न ली॥ सखि वल्लरी वनमा फुली मृदु हाँस्दथे
रँग लाजका मुखमा बली ।
अधरेच्छु
उनबाट
भै
खिल्खिली ॥
नखुली
कुरा॥
दिव्य रहस्य ली । (२०)
तर देख्दछिन् जब अल्मली ।
अलि कोपिले मनमा जली ॥ सबमा शराप तिनी पनि । ढङ्गका मनले दिँदी यति सतासी “रवि आउँदा । " सन बने रुँदा ॥” तब बन्दधथे सब छुलुना |
पवनेच्छु ती
औ मुना ॥
(र)
तर कारको कि तिसत्यदा ॥
त
सखि-भावना
क्तुराजको
चारुले
मधुरास्पदा ॥
मन-मञ्जरी ।
महिमा
(रर)
"किनगलविन्ससखि एकली ।
मरुपुष्प
मृदु वासना
भरी ॥
नव
विरही शिखा
खिइँदी
बैँसको ।
फुली ॥
बनिगै जली ॥”
दुई भन्दथे सखि चिन्तिता । अनसूयिनी र प्रियम्वदा ॥
(रर)
“किन बस्दधिन् सखि एकली । मितभाषिणी निहुरी भली
१४२
?