Jump to content

Page:Shakuntala.pdf/150

From Nepali Proofreaders
Revision as of 12:49, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "कवि-हृदय रसीली ज्योति जस्ती सजीव । अरुण सुमन-गाला वल्लरी लोल चाला ॥ मदनकि बहिनी झैं, ती उषाकी सँगी छन्‌ । अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥ (५५) अवनितिर झरेकी1 टुनको'भैज्योम जोत...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कवि-हृदय रसीली ज्योति जस्ती सजीव । अरुण सुमन-गाला वल्लरी लोल चाला ॥

मदनकि बहिनी झैं, ती उषाकी सँगी छन्‌ । अविदित

महिमा

झैं स्वप्न यात्राहरूकी ॥

(५५)

अवनितिर झरेकी1 टुनको'भैज्योम जोति । नन

पयर 4 मधुर मह र गिर्न्‌ तिनि

(५६)

चारु मोती । चारु सङ्डोचकी ती॥

अलि परतिर सर्ने मर्द देखेर सामु । प्रकृत शरमवाली कोपिला झैं खुला छन्‌ ॥

रँग

डर

चढ्दी कोपिला झैं सुगन्ध । सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥ छ

(५७)

भ्रमर बस्ला चट्ट काहीँ भनेर ।

छिन घिन मद गाला छोप्दछिन्‌ ती नुहेर ॥

शिर रससित कान यौटा उचाली । छिन छिन अलि छोपी छैन झैं भान पारी ॥

(५८)

अलिकति पर सर्द्री फेरि झस्केर छर्दी । अलक अनि 'कहाँ गो' झै न चट्ट हेर्दी ॥ मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन्‌ ।

नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन्‌ ॥ (५९)

जलभृत घट बस्दा लच्किएका कटी ती । छचल जल छचल्की झल्किएकी छचल्का ॥

तरुण रस ककल्‌ कल्‌ फूलका बोट पोषी । हृदयज-जल जस्ता भावना छाल पोखी ॥

विपिन कुसुम-पोस्ने देवकन्यासमान । उपवनकन दिन्धिन्‌ स्वर्गको चारु भान ॥

(६०)

१०५