Jump to content

Page:Shakuntala.pdf/125

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "“मञ्जरी- सुम -रुद्ध भै गला । कि भन कण्ठकोकिला ? या पुगेर मृदुबैस सुन्तला ! खोज्छ भैँवरा. सुमञ्जुला के छ उत्तर खुला शकुन्तला ?" ? (रर) मुस्कुराउँछ विनम्र लोचन । तेज चढ्छ, बिजुली कि मोहन ? भ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

“मञ्जरी- सुम -रुद्ध भै गला । कि भन कण्ठकोकिला ? या पुगेर मृदुबैस सुन्तला ! खोज्छ भैँवरा. सुमञ्जुला के छ उत्तर खुला शकुन्तला ?"

?

(रर)

मुस्कुराउँछ विनम्र लोचन ।

तेज चढ्छ, बिजुली कि मोहन ?

भाव झल्किन गई छुँदो मन । लाम्चिईकन कुना विमोहन ॥

रोक्न कोशिश गरेर मुस्मुस । पालुवा ओठ क्रमका विकासले ॥

पालुवासरि

प्रवालका

बक कपोल क जोन भै फुले ॥

मुहारमा ।

आखिभी अव

वक्र लोचन

चारु

उचालिँदा

बनेरहट्ने ।

उत्तर

थप्दछिन्‌ तब

(२४)

चले ॥

कुरै फुले॥

प्रियम्वदा त्यहाँ ।

"क्र्या फुली

मृदुलता

लतासरि ।

एक

मिनिन्द

सुन्दरी ॥”

चट्ट

फर्किँदी ॥

लाज फुल्छ लिन लाल माधुरी । डाकन

(२५) आँखिभौँ मृदुलरेख(वुनिचिदी ॥ लाजसाध

त्यो अशोक तरुलाइ ककिँदी । अप्रसन्नगनसाथ

तकिँदी ॥

छन्‌ खडा अलि घडा छचल्किँदी ।

बैंसको ढलकसाघ ढल्किँदी ॥ मैघका विपिनबीचकी कला । वारुणी मधुरता शकुन्तला ॥

(रछ

१२०