Jump to content

Page:Shakuntala.pdf/123

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "विशाल वक्षस्थलमा छचल्किँदा । बनेर राम्रो सपना जलैजल ॥ हवा तथा स्वर्ग प्रकाशमा चल । कुँदिन्छ छल्छल्‌ जल छालले छुँदा ॥ सफेद मोती लिइ स्पर्श कोमल । सिपीहरूमा ध्वनि मात्रको बल ॥ पसेर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

विशाल

वक्षस्थलमा छचल्किँदा ।

बनेर राम्रो सपना जलैजल ॥ हवा तथा स्वर्ग प्रकाशमा चल । कुँदिन्छ छल्छल्‌ जल छालले छुँदा ॥ सफेद मोती लिइ स्पर्श कोमल । सिपीहरूमा ध्वनि मात्रको बल ॥ पसेर रेखा दिन जान्छ मञ्जुल ।

हुरी वहाँ बन्दछ खालि कोमल ॥

बन्दो छ दाना खँदिलो जहाँ तल ।

उग्रीरहेछन्‌ जल भयाउ चल्मल ॥ विचित्र छन्‌ जन्तु जहाँ सुशीतल । ती पीडका ॥ क

पानी भरेका मृदु

लिएर सौन्दर्यको

सफा सफा ॥

कोमल ।

मृदु बैंसका फल ॥ वन्यमा तल । १५)

जहाँ छ फुल्दी नलिनी लिई दल ।

सलक्क बान्कीसित छाल कोमल ॥ देखाउँदै मोहन सृष्टि मञ्जुल । त्यो ठाउँ हो नाक निधारको तल ॥

जहाँ शाशीको छवि

१६)

सेतो उज्यालो

टाकुरा ।

शरद्‌ सफा ॥

ती भाल हुन्‌ कोमल, कर्ण-कन्दरा ।

ती केश हुन्‌ कृष्णलता हमा [भरा ॥ गला त्यही हो जुन छन्‌ त्यहाँ (१७)

श्रीकृष्णले सुन्दर बैंस चालको । हेस्डै भनी चारु खुलस्त माधुरी ॥

लुकेर 04:24

भाँगमा ।

देखिनेछन्‌ मृदु गोपिनीहरू ॥

११५