टिपेर बोल्छन् तरु शाख भै चरा । बिचित्रवार्ता-तरलायिताधरा
॥
तन्नाहरू मख्मलका सजी धरा । बनाउँछिन् पल्टिन शंस्य-बिस्तरा ॥
बर
बर्सिन्छ झरी फुलीकन । हाँगाहरूमा रवि-रश्मिका सुरा ॥
हवा हुँदा शीतल काम हम्किने । रोमाञ्च, झै जङ्गलमा हराभरा ॥
त्यहाँ, बसेकी मृगिणी केन्याइँदी । छ अंशमा स्पर्श मिलेर सर्सर ॥
चपाउँदी जो मृगदारुको रस । बनेर न्यानो मुखमा मदा$५लस ॥ बराबरी पुच्छर झारमा परी । श्र कुहू कुहू सुन्न उठाउँदी शिर ॥
चिल्ली रसीली, मृदु कोरली ठिटी-
जस्ती उज्याली लम-कोस-लोचनी ॥ उचाल्दछे झट्ट झफलक्क मोहनी ।
उस्तै थिए वन्य कुरङ्ग-लोचनी ॥
फुलीरहेका
तरु औ लतामनि ।
१२)
मिही छ लच्का जुन इन्द्रका धनु ।
कुँद्ने कुनै कोमल भावको छिनु ॥
लचक्क लाम्चा र सलक्क सुन्दर ।
रेखा छ पार्दो भ्रुकृटी मनोहर ॥ रँगै मिलाई रँग-कृष्णमा तर । (१३)
सुती कुनै कल्कलको किनारमा । एकान्तको
पुष्प सुवास
वसन्तमा चारु पखेरुका मनि ।
सारमा ॥
सुष्प्तिका चित्र सफा खुला बनी ॥
११६