This page has not been proofread
एकादश सर्ग (पञ्चजामर)
छुटे सबै पदाति ती, पछाडि अश्व पर्दछन् । सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥ विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक । हजार वृष्टि आँधिका हजार पड्ख वादक ॥ ७)
खुला छ मार्ग यानको शिला छरेर खड्खडे । 0 शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कडे ॥ घर
धर
चार चक्र ती बने गुडेर गड्गडे ।
बन्छ घच्घचा रथै समस्त हड्बडे ॥ (र)
चरा अनेक चिर्बिरे फरर पड्ख छिर्बिरे ।
हवा
बहन्छ
हर्हरे
छ
दगुर्छ
यान
धर्थरै लिएर
शुष्कपत्र
अरण्यमा अनेक छन् करा विचित्र मर्मरे । (३)
मार्ग घधर्घरे॥
विशालमा उडान ली दिएर दृष्टि नीडमा । भुवा
पलाउँदा
ठिटाठिटीहरू
सर्सरे ॥
थिए
अनेक पड्खका मजा उडी, बही, धकेलिँदै ।
जहाँ ॥
सवेग हानिँदै लिने परा सुनेर भीत भै॥ अवश्य लौ विपद् परे भनी झरे। बनेर
१०२
माउ
चिर्बिरे
(४)
सशङ्क
चक्कुले
तरे ॥