Jump to content

Page:Shakuntala.pdf/100

From Nepali Proofreaders
Revision as of 02:42, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "गगननीरमा सहज एक सूर्य झैं । गर्दथे धूप शासन ॥ चन्द्रमा बने, तारका बने । नृप अरू उनीसामु धूसर ॥ तमविषे छटा छाउँथे अझ । उडु निभाउँथे ज्योतिले यिनी ॥ १०) विपुलवक्षका वीर बान्किला । ति...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

गगननीरमा

सहज

एक सूर्य झैं ।

गर्दथे

धूप

शासन ॥

चन्द्रमा बने, तारका बने । नृप अरू उनीसामु धूसर ॥

तमविषे छटा छाउँथे अझ ।

उडु निभाउँथे ज्योतिले यिनी ॥

१०) विपुलवक्षका वीर बान्किला । तिलकदार छन्‌ पुष्टभाल यी॥

मुख छ तेजिला ओजदार छन्‌ । सब प्रतापका दिव्यसार छन्‌ ॥ ४)

जलधिको तिनीमा गभीरता ।

विमलभावका वीचिका छिना॥ गुण बनाउँदै रत्न कुँदछन्‌ ।

जति छ वर्षिंदो दानको घडा ॥ उत्ति धर्मका राह कुदछन्‌ । गजब ! ती भने नित्य उत्ति छन्‌ ॥

११२) विष्णुरूपका युग्म बाहुली । राज गर्दछन्‌ भूप भूमिमा ॥

बाहुली दुवै स्वर्गमा पनि । राज

गर्दछन्‌

देवताकन ॥

शिखरबीच छन्‌ वीर शङ्कर । तारकाविषे

छन्‌

|

दिवाकर ॥

क्रातु समस्तका यी वसन्त छन्‌ । कुसुमकीर्तिका रँग अनन्त छन्‌ ॥

0४)