Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/34

From Nepali Proofreaders
Revision as of 19:22, 1 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

जाहाँ जे जति पाइयो उ उति हाँ गै गै सबै सोद्धथ्यां । पक्का हाल्‌ कविराजको यसरि मो एक एक गरी जोड्दथ्यां ॥ यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गयां । सो सप्पै अब छापि गर्दछु प्रकाश्‌ भन्न्या इरादा धन्यां ॥२॥ आफ्ना सकभर गद्य पदच्च मइले मन्‌ले कथेकै थिज्जा । यस्को सङ्ग्रह फैलियोस्‌ अब भती काशी पठाई दिज्ा ॥ भन्त्यै भन्छु म रामकृष्णकत ता जस्ले मदत्‌ खुप्‌ दिया । भारत्जीवन पत्रमा यति कथा छापी प्रकाश्‌ गर्दिया ।॥३॥ यस्मा ई कविराजको यति कथा जीवनभरीका थिया । जाहाँ जो कविता जसोरि कविका हुँथ्या उती लेखिया ॥ परस्मा पग्‌ र नपुग्‌ मलाइ जसले देला म त्यो राखुला । फेरी छापनुपन्यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥ आफ्नो नाम रहोस्‌ भनेर कविता गर्ना महाँ मन्दिया । इन्को नाम र धाम काम र स्वभाव जस्ता थिया लेखिया ॥ आँखा नाक मुख बाहु पाउ कविको जो जान्न मन्‌सुब्‌ भया । फोटोग्राफ्‌ तयार्छदै छ यसमा हेर्न्‌ इ यस्तै थिया ॥ द्ति 'आुँुहेललण यसै अवसरमा आजकालका च्याँटा २ कबिहरूलाई हिव होस्‌ भन्ना निभित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच्‌ पारी छेडछाड गरी यो लेख्‌तिन; यो लेखनाको मतलब्‌ केनल्‌ आजकाल्‌का नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका