Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/24

From Nepali Proofreaders
Revision as of 19:20, 1 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

रोज्‌ रोज्‌ दर्शत पाउँछु चरणको ताप छैन मन्मा कछ । रात्‌ भर्नाच्‌ पनि हेर्छु ,खर्च नगरी ठूला चयनमा मछ्‌ ॥ लाङ्खुटया उपित्रा उड्स्‌ इ्‌ संगि छन्‌ इन्‌कै लहर्मा बसी । लाडङखुटचाहरु गाउँछन्‌ इ उपिज्जा नाच्छन्‌ म हेर्छ बसी ॥१॥ यस्तो बिन्ती गरी पठाउँदा पनि कवि भानुभक्ताचार्यको आपत्‌ छुटेन । मनमा बडा दिक्दार भई ४ मैह्नासम्ममा अयोध्याकांड, आरण्यकाण्ड, किष्किन्धाकांड र सुन्दरकांडको भाषा श्लोक तयार्‌ गरे । यति बनाई सकेपछि भानुभक्तलाई यसै साल्‌मा आफ्ना छोरा रमानाथ्‌को व्रतबन्ध गर्नुपयो र फेरि आफ्नो दुख्ख दरद जनाई एक्‌ बिन्तीपत्र लेखी श्री ३ कम्यान्डर इन्‌चीफका हजूरमा दिये, जस्को नकल्‌ यो छ- जागिछैन धनी म छैन घरको केवल्‌ कृदालो खनी । खान्थ्यां दुक्ख गरेर चाकरि गर्या मान्‌ पाउला की भनी ॥ एक मन्‌ चित्त लगाइ चाकरि गन्यौँ खुसी भयाछन्‌ हरी । मान्‌माथी पनि भुक्तमान्‌ थपिदिया कैल्ठ्यै न खोस्न्या ररी ॥१॥ चालिस्‌ वर्ष भजआा म पुत्र पनि एक मात्रै छ आठ वर्षको । आयो काल्‌ व्रतबन्धको नजिकमा बेला त हो हर्षको ॥ क्यारू आज पर्‌यां म ता विपतमा एकलो अहाँ छ फगत्‌ । कुन्‌ पाठले व्रतबन्ध पार्गरु मफेमन्‌छ्‌ अंध्यारो जगत्‌ ॥२॥ गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिन्‌ माइको । बालखमा पनि वेद्‌ पढी कन ससार्ग्नू गुरू गाइको ॥ यस्तो मख्य बखत्‌ छ यो अरु छ कुत्‌ काम्‌ पारलाई दिन्या । धेरै. बिन्ति कती गर्छै चरणमा एकै कराले छिन्या ॥श।