ममा प्रेम राखे दयाकोमला छौ । म रच्नेछु यो कुन्जमा विश्व एक ॥
कुरा मात्र तिम्रा बनी बीजतुल्य ।
जगत् रोपिएला उज्यालो अमूल्य ॥
(७७) बसौं आज हामी जहाँ वल्लरीले। . बनाई जुनेली सफा पुष्पकुञ्ज ॥ हवाका सुगन्धी उज्याला हिलोर । सुखी रोमका स्पर्श दिन्छन् चुमेर ॥ हरा भ्याउमा लोल कल्लोलतूल्य
« बगे झैं सफा कल्कलाई विलोर ॥”
तिनी लाज
सबै
स्वर्ग
(७८)
मानी त्यहाँ मुस्कुराइन् ।
पृथ्वी
उज्यालो
गराइन् ॥
“म जस्ती निकम्मा” भनी नेत्र तर्छिन् । ५बिकम्मा कुरा मात्र जान्ने म जस्ती” भनी खिल्खिलाई सबै दुःख हर्छिन् ॥
(७९)
“म यस्ती निकम्मा छु नाजोर व्यर्थ । तपस्वीहरूको
अरू
नै छ
मकुण्डी भनी फ्याँक्दछन् स्त्री भनेर ।
महात्मा
अर्थ॥
परीलाइ तुच्छै गनेर ॥” (८9)
यही व्यङ्गयमा इन्द्रजी माथि हाँसे ।
त्यहाँ मुस्किई वल्लरी स्वर्बतासे ॥
नटी चम्चमाए उज्याला अकासे । सदा मुस्कुरे नृत्यका माल्य गाँसे ॥ (5१)
यहाँ छन् धरामा अनेकौँ अभाव । कडा दुःखदायी स्वभाव ॥ यहाँ फूल काँडाविना राखिँदैन । बिनाआँसुको नेत्र कोही हुँदैन ॥
(८२)