Jump to content

Page:Bhanubhaktako ramayan.pdf/267

From Nepali Proofreaders
Revision as of 13:24, 25 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "यसरी आफ्नो हँसिलो, रसिलो, ठट्चौलो, सरल पूर्व लोकहितकारी शुभगुणहरूले सुसम्पन्न आदर्शमय जीवनलाई कविजीले वि. सं. १९२५ साल आश्विन शुक्ल पञ्चमीका दिन प्रा ५४ वर्षको उमेरमा मर्स्याङ्ली...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यसरी आफ्नो हँसिलो, रसिलो, ठट्चौलो, सरल पूर्व लोकहितकारी शुभगुणहरूले सुसम्पन्न आदर्शमय जीवनलाई कविजीले वि. सं. १९२५ साल आश्विन शुक्ल पञ्चमीका दिन प्रा ५४ वर्षको उमेरमा मर्स्याङ्ली नदीको तट जलाश्रयमा अन्तिम रूप दिएर देहत्याग गरी समस्त नेपाली नरनारीका सफल मार्गदर्शक बन्न पुग्नुभएको छ भन्दा दुई मत हुन नजाला । अस्तु ।