This page has not been proofread
त्यहाँ नुहाउँछन् दुई ।
प्रणाम गर्दछन् नुही ॥
जरै सफेद ली छवि ।
घधपक्क बल्दछन् रवि ॥
(६३)
फिरेर झोपडीतिर ।
लिएर अन्नपात ती ॥
निहान जान तत्पर ।
भए समुत्सुका गति ॥
(६४)
किसान जोड्दथ्यो कर ।
जलदृषी बनी तर ॥
छ रइयामला विलोकिता ।
दुखी शाकन्तलातिर ॥
(६५)
"नबिर्स फेरि फेरि है ?
यहाँ फिरेर आउन ॥
दिदीसमान लाग्दछ ।
न स्नेह यो छुटाउन ॥"
(६६)
भनेर आई शयामला ।
रुवाउँछिन् शाकन्तला ॥
अतीव स्नेहको दिल ।
बनाउँदा सुकोमल ॥
(६७)
झट्ट त्यहाँ स्निग्ध पशु ।
नालक त्यौ मन्जु शिशु ॥
शान्द गरी स्ेहमय ।
केमलता दुग्धमय ॥
(६८)