नवात्योचरीकक वात्यो महो न वा कृष्णको मोहनी मा
न वा विश्वसौन्दर्यको चातुरी हो? यसै कान पीयूषले नै भरी भो॥
(फो) बडा सागासाएुल्यल्य आँखा लगाई । फर्के
सुनी
?
छम्छमाई ॥
जसोरी उषाका सुनौला नचाई । तपस्वी निशाको वनै डग्मगाई ॥ उघारेर आँखा नगी पूर्वतर्फ ।
महा$५शचर्यको दृश्य दिन्छन् खुलाई ॥
फुले: चाँद ठूला
१२)
त्यहाँ सयले
जगत् भो ।
सफा अङ्गलाई ॥
दिई चारु लच्का घुमाई नचाई ।
अहा ! कामगाना शशीमा सुनाई ॥ (१२)
यतां चन्द्र हाँसे, उता फूल हाँसे ।
मरुल्लोल छन् वल्लरी फूल-आशे ॥
॥
रँगी पङ्ख वासे, उता एकनासे ।
सरिच्चालले लोक १४)
कल्लोल गाँसे ॥
सबै पुष्पले कामवास्ना निकासे ।
रँगाएर छाती सबै साधु छासे ॥
मिही भित्रको प्रेरणा गन्ध मासे ।
कचौरे बने क्वै, कुनै छन् गिलासै ॥ (१५)
हरा वृक्ष हाँसे सबै दुःख नाशे । झरी झर्न लाग्यो वनैया बतासे ॥ जुहारी अकाशे परी दिव्य हाँसे ।
टिपी स्वर्ग-हीरा नयाँ माल्य गाँसे ॥ (0111