Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/192

From Nepali Proofreaders
Revision as of 11:18, 18 May 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
विवेक-वाटिकाको सानू फूल (क)

कोही विद्वान्‌ कहन्छन्‌
ऋषि मुनितकले
ब्रह्म चिह्नु छ गाह्रो ।

माया-जञ्जाल जान्ने
विषयकन कुनै
ठान्दछन्‌ उग्र गाह्रो ।

भन्छन्‌ कोही महात्मा
पुरुष पुरुषको
भाग्य जान्नू छ गाह्रो ।

कोही रोएर भन्छन्‌
कुटिल मतलबी
मित्र चिह्नू छ गाह्रो ॥