Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/153

From Nepali Proofreaders
Revision as of 08:30, 17 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(२०)
आफुलाइ अलगै सबदेखि
फेरि आफुमय यो सब देखी ।
आफु मात्र परुँ साफ म दङ्ग
धन्य !! आफु-कृत आफनु रङ्ग ॥

(२१)
सानू यौटा मनोलडडु लेखनाथ अनाथको
लिनुहोला कृपासाथ गहना पारि हातको । [1]

  1. <यो कविता चौसट्ठी सालमा लेखिएको र ६९ सालमा निर्णयसार प्रेस बम्बईमा छापिएको हो, उनताकको क्रियामा पनि खुट्टो नकाट्ने नियमको यसमा पूर्णतया पालना छ । -लेखक