धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन् ।
लालीसाराराम्रो हाम्रा गगनपटमा म्रतुहरुविषे बस्छ है अल्प थोर काललाग्ने । वसन्त ॥
स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥
(१)
साना झल्का बहल रसिलो पाउँदा छन् निमेष ।
राम्रानिभ्खन् मीठा मुख ज्वाला कसुमका तर फुल्दछन् हृदयमा थोर अन्धकारै काल । छ शेष ॥
चाँडैदुःखी प्रेमीलाई आयो थोपासित खनर, पर सुखको गिरिदिने जलद रोजको झैंछन्पार्न पार्नयहाँ अन्त्य कालौक्रुर । दिगन्त जाल ॥ ॥
(२)
हेर्नेपर्ने भुवन-पतिले सत्यका ती विरोध ।
"पाईगर्नेपर्न मौका रिपुदल समर बढी रिपुका राज्यमा दी दुष्टतानिम्ति चढाइ ! शोध ॥
डुन्ने आफ्दू निकट छ" भनी दूतले भन्छ आई ॥
(३)
देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई ।
छुष्टिननौं भन्छन् है तर "हामी अन यहाँदिलदिलसँगै एक आपद् मलाई बन्दछौं । नित्यलाई ॥
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥"
(४)
Page:Shakuntala.pdf/217
Appearance
This page has not been proofread
सप्तदश सर्ग
(मन्दाक्रान्ता)
