Jump to content

Page:Luni.pdf/52

From Nepali Proofreaders
Revision as of 12:59, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
(ढ)

(१)
"आज जिन्जी, मलाई 'चाङना'
पारि बोलाउँछ ।
आज जिन्जी, हमेन्दो वनमा
फूल फूल डोलाउँछ ॥

(२)
"आज जिन्जी, फूलको घण्टी
कसले बजाउँछ ?
आज जलथल बिजुलीले
कसले फल्काउँछ

(३)
"आज जिन्जी, स्वर्गबाट
बादल छेडेर
सुनको भन्याङ सुन खुड्किला
कल्ले लगाउँछ ?