This page has not been proofread
(झ)
(१)
आज सुनको डोली छ,
चम्री फुप्पन क्ल्लरको ।
घ्ँ घूँ घूँ घूँ तुरही
बिराँख बाली इज्जाराँ
बाज्छन् भोट, नगारा
उकालीमा, असजिला
हिमाल पारी भोटको ॥
(२)
चाँदी जन्जीर लर्केका
चाँदी डाँठका पानस छन्
चाँदी कँची खैँचेर
कालो मुरो काट्दछन् ॥
सुनको फारी रझूलमलमा
सुनको बिर्का जलजलमा
ह्लासा बोकी हिँड्दछन् ।
सुनको डाँठको घन छाता
दुलहाले ओढ्दछन् ।
बुद्धको पाङ्ग्रा घुमाई
'ओमे पेमै' पढ्छन् ॥