Jump to content

Page:Luni.pdf/36

From Nepali Proofreaders
Revision as of 12:43, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
(ज)

(१)
लूनी' मेरी खबरदार॒ !!
'चाङना' त्यो हाँ चोर सरदार ।
जालिस्‌ नाच्न ! केलिन्तीर ।
फेरि देखूँ लौ एकबार
बच्ने छैन घरबार
लेला मेरो तरबार
काटी तेरो 'चाङना' शिर

(२)
थरथर जिन्जी नीली छ ।
काँप्दी जन कन्‌ पीली[1]रँछ ॥
लूनी बन्छिन्‌ बदली ।
चाङनालाई धपाए
गुम्बा पस्न लगाए
कल्किआउँथ्यो साउन झै
सम्झनाको बिजुली !

  1. पहेँलो