(१) नार्च रे केलिन्तीर[1] भार्च रे कम्बर वीर ! सिँगाछ पल्लव-शिर ! (२) जून-वत्ती हिमालमा हीराकूल कपालमा हैलम्ब् नेपालमा । (३) बाँसुरी, वनश्वासी ओठमा ल्यौ, मदु हाँसी हामी सब, हात गाँसी फूल माला, नाच्नेछौँ । सुरसुरमा जललहर कम्बर यो भाँच्नेछौँ ॥