This page has not been proofread
(२०)
आफुलाइ अलगै सबदेखि
फेरि आफुमय यो सब देखी ।
आफु मात्र परुँ साफ म दङ्ग
धन्य !! आफु-कृत आफनु रङ्ग ॥
(२१)
सानू यौटा मनोलडडु लेखनाथ अनाथको
लिनुहोला कृपासाथ गहना पारि हातको । ****
- यो कविता चौसट्ठी सालमा लेखिएको र (६९)सालमा निर्णयसार प्रेस बम्बईमा छापिएको हो, उनताकको क्रियामा पनि खुट्टो नकाट्ने नियमको यसमा पूर्णतया पालना छ । -लेखक