This page has not been proofread
(१६)
गरी यस्तो राम्रो चिरिबिरि चरी त्यो चुप भयो
भनेँ मैले भैगो तँ बसि कुरिदे गैह्र घर यो ।
पखेटा पैँचो दे, बरु म पछि आएर तिरुँला
दयाधारी राजासित सकल मै बिन्ति गरुँला ॥
(१६)
गरी यस्तो राम्रो चिरिबिरि चरी त्यो चुप भयो
भनेँ मैले भैगो तँ बसि कुरिदे गैह्र घर यो ।
पखेटा पैँचो दे, बरु म पछि आएर तिरुँला
दयाधारी राजासित सकल मै बिन्ति गरुँला ॥