This page has not been proofread
(११)
अलिछिन श्यामल चादर-भित्र
उज्ज्वल रागी बाल पवित्र ।
गुटुमुटु पारी गुम्म तताऊ
अनि झुलनामा माथी ल्याऊ ॥
(१२)
- बसि बसि म पनी तेतिञ्जेल
- बसि बसि म पनी तेतिञ्जेल
हेर्दछु रजनी ! रसिलो खेल ।
अतिशय राम्रो पारेँ फेला
शारदा अरुणोदयको बेला ॥
(यो कविता शारदा पत्रिकको पहिलो अङ्कमा छापिएको छ । )