Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/66

From Nepali Proofreaders
Revision as of 14:32, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४४)}} '''कविता-''' :बढिया हो यो वचन, तिमिसित शिवजी खुशी रहून्‌ बहुत । :बन्द गरौँ सब बात, सुत अब धेरै गयो रात ॥ {{pcn|(४५)}} ***खुशिसित बसि मेरो लेख यो हेरि साफ ::गुण जति लिनुहोला...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४४)
कविता-
बढिया हो यो वचन, तिमिसित शिवजी खुशी रहून्‌ बहुत ।
बन्द गरौँ सब बात, सुत अब धेरै गयो रात ॥

(४५)

      • खुशिसित बसि मेरो लेख यो हेरि साफ

गुण जति लिनुहोला दोषमा पाउँ माफ ।
भनि नुहिकन सारा मित्रमा प्रीतिसाथ
गरदछ कर जोडी प्रार्थना 'लेखनाथ' ॥

  • त्यस अवस्थामा नेपाली भाषा कुन हालतमा रहेछ ? त्यस कुराको पत्ता यस लेखबाट मिल्छ ।