Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/56

From Nepali Proofreaders
Revision as of 14:32, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१९)}} जति दिन यो उडने हो उति दिन उडन्यै छ बीचमा नअडी । तर त्यो देखिनुपरने अद्भुत चङ्गा उडाउने लहडी ॥ {{pcn|(२०)}} जय जगदीश्वर ! देखेँ विश्वव्यापी प्रकाश त्यो खास । सूक...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१९)
जति दिन यो उडने हो उति दिन उडन्यै छ बीचमा नअडी ।
तर त्यो देखिनुपरने अद्भुत चङ्गा उडाउने लहडी ॥

(२०)
जय जगदीश्वर ! देखेँ विश्वव्यापी प्रकाश त्यो खास ।
सूक्ष्म लटाईभित्र रहेछ प्रभुको निवास वा भास ॥