Jump to content

Page:Luni.pdf/63

From Nepali Proofreaders
Revision as of 11:46, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१३)}} आँसु कोसले सोध्छौँ रानी वैलेकी । कठै ! कस्ती दुब्ली छैनौ पेलेकी ॥ {{pcn|(१४)}} ह्मेन्द॒ वनको मिर्गी भाले खोरको चुपचापकी बिन्दु झलमल मरेकी इतिहासको पाना दाना गर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१३)
आँसु कोसले सोध्छौँ
रानी वैलेकी ।
कठै ! कस्ती दुब्ली
छैनौ पेलेकी ॥

(१४)
ह्मेन्द॒ वनको मिर्गी
भाले खोरको
चुपचापकी बिन्दु
झलमल मरेकी
इतिहासको पाना
दाना गरेकी
जलका आँखा हेर्छिन्‌
जलले भरेकी

(१५)
टलपल भै हेलम्बा
केश मुसार्छिन्‌ ।
जिन्जी भइँमा र्रा
केश घसार्छिन्‌ ।
आन्जा हातले आड दो
मुहार बिचार्छिन्‌ ॥

(१६)
घँक्क घुँम्क मनको
बोली फट्दैन ।
आँखा आँखा स््छन्‌
गाँठो टुट्दैन ।