Jump to content

Page:Luni.pdf/62

From Nepali Proofreaders
Revision as of 11:46, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> ड्च्छा तिम्रो हामी देख्य्यौँ छिचोली । तिम्रो जीवन सुनमा लेख्थ्यौँ कूचो ली । {{pcn|(१०)}} आधा गल्दी जून झैँ आँधी तुषारमा । भन, बिग्य्रो रानी के के सुसारमा ? {{pcn|(११)}} तिम्र...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

ड्च्छा तिम्रो हामी
देख्य्यौँ छिचोली ।
तिम्रो जीवन सुनमा
लेख्थ्यौँ कूचो ली ।

(१०)
आधा गल्दी जून झैँ
आँधी तुषारमा ।
भन, बिग्य्रो रानी
के के सुसारमा ?

(११)
तिम्रो घरको तकिया
कुन रउँ पसेछ ?
तिम्रो बैंसको फूलमा
शूल घुसेछ ॥
तिम्रो आँखाअघि
कुन काक बसेछ ?

(१२)
कुन गन्धले छोयो
तिम्रो खानामा ?
कृत बादलको टुक्रा
तिम्रो गानामा
कन खिरखिरले छोयो
तिम्रो गानामा ?