This page has not been proofread
(५)
म्यान आज सुनकेसा छैँ
शीतको दाना साथमा
वैलिजान खोज्छयौ रानी
स्वर्ग फुल्ने पातमा ?
(६)
क्यान आज लूनी रानी,
जलमा साँर्को छाया ?
जस्तो पारी पलक फाछर्चौ
हाम्रो छोडी माया ?
(७)
क्यान आज लूनी रानी,
आज ब्यान लूनी ?
वसन्तको पालुवामा,
चकोर जूनमुनि ।
(८)
आज क्यान सूनी रानी,
पिँजराकी चरा
नबोलेर खालि सुन्छघौ
संसारको कुरा ?
(९)
क्यान आज लनी रानी,
हेलम्बूकी जल झैँ
खोजिहिँड्छयौ रुनलाई
एकान्तको थल ेँ ?