This page has not been proofread
(१२)
आउँछन् लामा गोल शिर
वासो लामा 'जङ्गी',
गुम्बे लामा सिडी
ध्याङ्गै लामा रिङ्गी- घुँडा प्रणामी ।
आउँछन् सेर्पा भोटे
म्याम्बो फ्याम्बो भोटे
मोटा मोटा ओढे- आँखा बादामी ।
भुइँ छोई शिरले
पटक प्रटक उद्दै,
पटक पटक पस्री- ढङ्ग गुलामी ।
हातले छोइमारन- बेल झैँ नङ्गा शिर ।
आइमाई, बच्चा,
ठिटाठिटी कच्चा
ईश्वर मानी सच्चा,= (मेट्न मनको पीर)
सेर्पा साम्बा सोक्गो,
राज्छ दरबार लोङ्गो
सेर्पा हेलम्ब् ।
चाँदी चली म्लफूल
खोला नाला कलकल
घाँस हरा मखमल
सेर्पा म्रोलुन्गो