Jump to content

Page:Luni.pdf/7

From Nepali Proofreaders
Revision as of 17:33, 1 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} सुन जलपको छानो र्र्यामोलुङमो मानो बिहान खुल्दामा ॥ 'केलिन्दी' को जलमा फलमल बल्दो पलमा चम्के जस्ती सुन सुन , किरण मिल्दामा ॥ सिंह दोटा पाले, लामा लामा बाले 'सा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(३)
सुन जलपको छानो
र्र्यामोलुङमो मानो
बिहान खुल्दामा ॥
'केलिन्दी' को जलमा
फलमल बल्दो पलमा
चम्के जस्ती सुन सुन
, किरण मिल्दामा ॥
सिंह दोटा पाले,
लामा लामा बाले
'साम्बा' दरबाजा ।
खुट्किलामा मखमल
कल्चिनलाई कोमल,
साँर् सबेर बज्छन्‌
घँ घुँ भै बाजा!

(४)
बुट्टे रेशम पर्दा
म्यालमा रुल्कन्छ ।
नागबुट्टे सिलिङ्ग
रङ्गले टल्कन्छ ।
लक्खनूबुट्रे काठका
किश्ती उसका छन्‌ ।
चियादानी सुनका,
माणिक प्याला घनका;