Jump to content

Page:Shakuntala.pdf/206

From Nepali Proofreaders
This page has not been proofread

नबसूँ ननसूँसरि लाज हुँदा ।
तर 'भेट हुनेछ नि फेरि कता ?'
यति भाव लिई रहँदी मृदुता । .
जल-छालसंरी अलमल्ल ननिन्‌ ॥
(पिदरे)

आगिन्‌ आखिर ती पुलुक्क मुख्मा हेरी मुसुक्कै गरी ।
लज्जातुल्यं सजीव ती कुसुमको लाली कहाँ अल्पिइन्‌ ॥
देवीतुल्य वसन्तकी मदनकी कोपी कँदेकी तिनी ।
स्वप्नातुल्य कहाँ गइन्‌ विपिनमा भूस्वर्गकी चन्द्रिका ॥
(पद)