Jump to content

Page:Satya harihschandra katha.pdf/5

From Nepali Proofreaders
Revision as of 11:12, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} प्रतापी हरिश्चन्द्र जी को चरित्र । सुनार क्रषि यो कथा जो विचित्र ॥ अती सत्यवादी ति राजा रेेछन्‌ । रिसाई क्रषीले कती दुख्‌ दिएछन्‌ ॥ {{pcn|(५)}} कती आफपत्ति- तिन्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४)
प्रतापी हरिश्चन्द्र जी को चरित्र ।
सुनार क्रषि यो कथा जो विचित्र ॥
अती सत्यवादी ति राजा रेेछन्‌ ।
रिसाई क्रषीले कती दुख्‌ दिएछन्‌ ॥

(५)
कती आफपत्ति- तिन्‌महाँ पर्न आए ।
पछी अन्त्यमा के' गरी स्वर्ग पाए ॥
सुनी प्रश्न यस्ता खुशी मानि मन्मा ।
बताञुन लागे सबै बात तिन्मा ॥

(६)
त्रिशेक भनि नाम इक्ष्वाकु कुल्‌मा ।
थिए सत्यवादी र धार्मिष्ठ सब्‌मा ॥
हरिश्चन्द्र छोरा तिनीकै भएका ।
पिताकै सरि धर्ममा मन्‌ दिएका ॥

(७)
थिए धन्य राजा!अती सत्य वादी ।
सबै रेति हेरु थिए बिध्न राजी ॥
न पैल्हे थिए यी सरी धर्मि कोही ।
न होलान्‌ पछी जानिल्यौ बात येही ॥