डराएका उँँचा सुरपति चिहाई तलतिर ।
भझुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर !
बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । उडेका
धूवाँ
झैँ
सुरपुर
भजी
(४१)
यज्ञ-उपर ॥
थिए काला दलालस असर बलिया नित्य झगडे । असत््का
'कुलिशअघि सत्ले सब लडे॥
न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब । त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
(४२)
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल।
यहाँ क्वै जित्दैनन् प्रबल तपलाई
प्रहारीको आफैं थरहर भई काँप्दछ कर ।
-
असिबल ॥
अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥”
लिई आई
सुनौला
(४३)
प्याला मधुर मदवाला जब परी । प्यालामा
अमृतरस
सैतो
बज्जीले
सजलनयनी
सब
भरी ॥
भैकन
चली ॥
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । पिएनन्
सभा
(४४)
भो चाँडै नै सुरवर बसे शान्तवदन ।
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-।
जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका ।
बसे,
बज्जी डोल्थे चमर
(४५)
करले
स्वर्गगणिका ॥
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ उनैको दौर्बल्यादिककन जगाए छ पतन । अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥
(४६)
१७