हँसीलो चाला ती जलधितिर पाषाणपथमा । कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥ भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' । थिइन् बात्ना फुल्दी मुनिमन-लतातुल्य असल॥ (रर)
त्यहाँ सृत्थे सुन्दै चिरसमय पाषाणपथमा । लिई निद्रा मीठो कलकल कुराका महलमा ॥
, त्यहाँ धानी' भयाउ च्यवन क्रषिको झै छ गहना ।
त्यसै भेल्धे आफ्नो परुषपन ती भझड्कृत बनी॥ (२४) सधैं झल्कन्थे ती दिनकर त्यहाँ ईश्वरसरि ।
हजारौं बन्थे ती कति झलक खेली वरिपरि ॥ अँध्यारै ओर्लेमा जगतभर ताराहरु झरी । सधैं स्वर्गै खेल्थ्यो हृदयतलमा कल्कल गरी ॥
(२५)
सुधा भर्थ्यो मीठो शशिवदनको शीतलतम ।
दुत्थ्य पातै पनि अचल बन्दै हरदम ॥ सुषुम्ना' झैं बाङ्गो जलपथ कुनै नागरमणि । बने जस्तै चल्थ्यो परतिर महाशून्य तल त्यो॥
(२६
पुगी बग्दै टाढा कठिन पथमा शोणितनदी । नदी देखी भज्दी खुश दिल बनी ब्रहमजलधि
दुवै आँखा चिम्ली दिवसर निशातुल्य सुचिर । बसे ध्यानी राजा
सुरपुर गराई (२७)
थरहर ॥
न हिल्थ्यो यौटा रौं अणु अणु थिए शान्त अचल । पर्लेटी मार्थे ती तरिक जुनी शीतल थल ॥
दुबै आँखा फर्की युगल-भृकुटी-केन्द्र छविमा । उदाएका
१४
देख्छन्
शशिवदन
(रद)
पीयूष-करमा ॥