कुसुमयुत हवामा निस्किनामा शिखारु । विषम भुईँभरी त्यो खज्मजाएर चारु॥ सतत-हरित बैँसे केश पृथ्वी-परीको । निविड विपिन राम्रो हेर गोदावरीको ॥
१७) (शिखरिणी)
यहाँ आए कोही दिन बहुत तेजी नृपवर । जगज्जेता बन्ने प्रनल मनमा
कीर्तिशिखर ॥
बुझेका हिंसाको पथ रुधिरले लाल अब यी ।
तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥ (१प्ने
थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित । महाज्ञानी मानो झै मानव महान् ॥
प्रशाखा फैलेका बहु महादानी
भूभृन्मणि
१९)
अन
कीर्तिहरित । बसे
पादपतल ॥
जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई ।
उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥
राम्रा कुसुमधन फार्दा नूपवर [पवर ।
जगत्को निद्रामा तरुसरि (२०)
अब छन्॥
नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ?
हराले
बाँधेका
तटकन
चुमेका
कलकल ॥
उज्याला झल्का दी जल-लहर बेरेर रसिला ।
जहाँ बम्छिन् श्रद्धा जलधिकन सम्झेर सरिता ॥ (र)
नदी छर्छिन् सारा घन ।झेलिमिली चारु करले ।
न हीरा भन्छिन् ती, न त 'सुन न मोती लुँगलुँग ॥ बगाई ती चार्दी, महलहरु छाडीकन पर ।
सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ (रर)
१३