कुसुमहरु कलामा खोल्दछन् ओठ साना ।
विमल झलक झैं छन् सत्यका शीत दाना॥
यस वनतिर जाँदा कल्पना बन्छ छीटो । तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥ (फो
रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन् । शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन् ॥
मधुर प्रकृत बाली देवताबाट फल्छन् । कतिपय धन मिल्छन् जो जगत्मा हुँदैनन् ॥ ७१२)
अमृतरस फिँजारी शीतला9ह्लादकारी ।
हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥ छिरबिरसित भारी रम्य पारी छहारी । मधुमय विघु ओर्ली डुल्दछन् भै विहारी ॥ १२)
तरल जलपरीका नागिनीतुल्य झीना । रजतपयर नाच्छन् स्वप्नभन्दा मसीना ॥ विघुकर तल पर्दा झल्मलाएर बोली । 'कल कल कल' ती मिलाएर लोली॥
लू ) झलमल नभ नीला झूल झैं झल्ल पारी । तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥ अचल पवन अड्दा स्तब्धता ली निशालै । विहगभजन,
सुत्दो ! ध्यान
गर्छे मजाले ॥
१)
कुसुमित चु शैकतराखग्रशाबा 1। कुसुम विहग नब ॥७०% ३०) आदिभाषा ॥
प्रकृति सृजद्वारा चारुताका मनुजहृदय
१२
खिच्छिन्
६)
सत्यतर्फै
|
पवित्र ॥